उपकरण खरिद सम्बन्धि दरभाउ पत्र सुचना आह्वान सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मिति: २०८२।७।२५
लुथरन सामुदायिक कल्याण समाज अन्तर्गत सी एण्ड ई परियोजनामा जेन-जी आन्दोलन बाट प्रभावित स्थानीय निकाय हरूलाई अति आवश्यक कार्यलय उपकरणहरू उपलब्ध गराउनको लागि दरभाउ पत्रमा उल्लेखित उपकरणहरू आपुर्ति गर्नको लागि ईच्छुक आपुर्ति कर्ता हरूमा यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले १४ औँ दिन पाँच बजे भित्रमा तपशिल बमोजिम सिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन सम्बन्धित सबै को जानकारीका यो सुचना प्रकाशित गरिएको छ ।
तपसिल:
- आवश्यक कागजात:
नविकरण गरिएको व्यवसाय दर्ता प्रमाण पत्र, पान दर्ता प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि,
- दरभाउ पत्र बुझाउने स्थान: लुथरन सामुदायिक कल्याण समाज, रंगेली-२, लक्ष्मीपुर, मोरंग,
- दरभाउपत्र मा उल्लेखित specification अनुसार को दर भाउ तोक्नु पर्ने छ ।
- थप जानकारी चाहिएमा ९८१९०३८५९९, ९८१५३६६६४४
- दरभाउ पत्र को लागि यस लिंकमा क्लिक गर्नुहोला |

